कात्तिक २९, काठमाडौं | नेपाल रास्ट्र बैंकले विहिबारको लागि तोकेको विनिमयदर अनुसार १ अमेरिकी डरलको खरिददार १ सय १५ रुपैया ४० पैसा रहेको छ भने विक्रीदार १ सय १६ रुपैया रहेको छ | साउदी रियलको खरिददार ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रीदर ३० रुपैंया ९२ पैसा रहेको छ |
त्यस्तै आज १० जापनिज ऐन बराबर खरिददर १०रुपैया १३ पैसा र बिक्रीदर १० रुपैया १८ रहेको छ । त्यस्तै १ कतारी रियाल बराबर खरिददर ३१ रुपैया ६९ पैसा र बिक्रीदर ३१ रुपैया ८५ पैसा रहेको छ ।
त्यस्तै आज १ युएई दिह्रामको खरिददर ३१ रुपैया ४२ र बिक्रीदर ३१ रुपैया ५८ रहेको छ । त्यस्तै १ मलेसियन रिंगिटको खरिददर २७ रुपैया ५० र बिक्रीदर २७ रुपैया ६५ पैसा रहेको छ ।
त्यस्तै आज दक्षिण कोरियाको १०० को खरिददर १० रुपैया १६ पैसा र बिक्रीदर १० रुपैया २८ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३ सय ७९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३ सय ८१ रुपैयाँ २५ पैसा रहेको छ ।
यता १ बहराइन दिनारको खरिद मूल्य ३ सय ६ रुपैया ०९ पैसा हुँदा बिक्रि मूल्य ३ सय ७ रुपैंया ६८ पैसा रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!