सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारभाउ

Posted on: 07 Jan, 2019

पुस २३, काठमाडौं | सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ | 

आइतबार ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ | 

त्यस्तै तेजावी सुन पनि आइतबारकै मूल्य ५९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

चाँदीको बजार भाउ भने ५ रुपैयाँले बढेको छ | 

चाँदी आज प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ | आइतबार चाँदीको मुल्य ७ सय ५५ कायम थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!