आज सुन तथा चाँदीको मूल्य कति ? हेर्नुहोस्

Posted on: 21 Jan, 2019

माघ ७, काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मुल्य बढेको छ ।  आइतबार ६० हजार ८ सयमा कारोबार भइरहेको छापवाला सुन प्रतितोला रु सयले बढेर सोमबार ६० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६ सयमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलमा रु ७ सय ५५ मा कारोबार भइरहेको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!