सुनको मूल्य बढ्यो !

Posted on: 28 Jan, 2019

माघ १४, काठमाडौं । सोमबार सुन तोलामा २ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सुनको मूल्य सोमबार ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

तेजावी सुन भने प्रतितोला ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!