सुनको मुल्य घट्यो

Posted on: 07 Mar, 2019

फागुन २३, काठमाडौं | बिहीबार सुनको मूल्य ५ सयले घटेको छ ।  आज छापावाल सुन प्रतितोला भाउ ६० हजार २ स मा कारोबार भइरहेको छ । 

बुधबार सुन प्रतितोला ६० हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै बिहीबार तेजाबी सुन प्रतितोलामा ५९ हजार ९ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी भने आज रु ७ सय ३५ मा कारोबार भइरहेको छ । बुधबारको तुलनामा चाँदीको भाउ रु ५ ले कमी आएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!