चैत १२, काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्यमा १ रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापवाला सुन प्रतितोला ६० हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार २ सयमा कारोबार भइरहेको छ।
यस्तै चाँदी भने रु ७ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!