आज डलरदेखि कतारी रियालसम्मको विनिमयदर हेर्नुहोस

Posted on: 29 Mar, 2019

चैत १५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज (चैत १५) शुक्रबारको दिनका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २५ पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ९५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०८  पैसा  र बिक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ९६ पैसा रहेको छ । 

अन्य देशको पनि विनिमय दर हेर्न सक्नुहुन्छ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!