सुनको मुल्य पुनः आकासियो, आज कति पुग्यो ? हेर्नुहोस्

Posted on: 09 Apr, 2019

चैत २६, काठमाडौं | मंगलबार सुनको मुल्य बढेको छ ।

सोमबार सुन प्रतितोला ६० हजारमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार प्रतितोला ३ सयले बढेर ६० हजार ३ सयमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

आज चाँदी प्रतितोलामा रु ७ सय ४० मा कारोबार भइरहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!