आज सुन तथा चाँदीको मूल्य कति ? हेर्नुहोस्

Posted on: 22 Apr, 2019

बैशाख ९, काठमाण्डौ – सोमबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ बढेको छ । आइतबार ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन सोमबार बढेर प्रतितोला ५९ हजार ६ सय पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ 

चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ बढेर ७ सय ३०  रुपैयाँमा कारोबार भैरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!