आज सुन तथा चाँदीको मूल्य कति ? हेर्नुहोस्

Posted on: 29 Apr, 2019

बैशाख १६, काठमाडौं–सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ। 

आइतबार तोलमा ५९ हजार ८ सयमा कारोबार भएको छापावाला सुन रु १ सयले बढेर सोमबार  ५९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाइएको छ । 

 यस्तै तेजावी सुन तोलामा ५९ हजार ६ सयमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी सोमबार तोलामा ७ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!