बिहिबार सुन तथा चाँदीको मूल्य यसप्रकार छ

Posted on: 09 May, 2019

बैशाख २६, काठमाडौं– बिहीबार नेपाली बजारमा  छापावाला सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन तोलामा ५९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

यस्तै आज चाँदी प्रतितोलामा ७ सय २५ मा कारोबार भइरहेको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!