आजको लागि विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (दररेट सहित)

Posted on: 10 May, 2019

बैशाख २७,  काठमाण्डौ – आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२  पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८७ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२  पैसा छ । 

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६९ पैसा तोकिएको छ । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!