बृद्धभत्ता बढाएर ३ हजार पुर्याईयो

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौं । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो ।

हेर्नुहोस् LIVE 



यस बिषयमा तपाइको प्रतिक्रिया...!