आजको विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस

Posted on: 02 Jun, 2019

 जेठ १९, काठमाण्डौ  । आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर यसप्रकार छ ।  आज एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १९ पैसा र बिक्रीदर १११ रुपैयाँ ७९ पैसा तोकेको छ । 

बहराइन दिनार आज १ को खरिददर २९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५२ पैसा छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ । 

आज  कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ । कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २४ पैसा तोकिएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!