खाडी मूलुकहरुको पैसाको भाउ घट्दै, कोरिया र जापानको बढ्दै (आजको रेट हेर्नुहोस्)

Posted on: 06 Jun, 2019

जेठ २३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ जेठ २३ गते बिहिबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर 110.52 नेपाली रुपयाँ रहेको छ भने बिक्रि दर 111.12 रुपयाँ नेपाली रहेको छ । हिजोको अमेरिकी डलरको भाउ आजकै जति रहेको थियो । अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर 111.44 रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ । 

हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक सहित हिजो/आजको तुलनात्मक विनिमय दरको अपडेट गर्ने गरेका छौं । बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ । 

मलेसिया 

आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली 26.47 रुपयाँ र बिक्रीदर नेपाली 26.62 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई हेर्ने हो भने हिजो १ रिंगिट बराबर नेपाली भाउ आजकै दररेट बराबर रहेको थियो ।  

अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर 26.57 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ १० पैसाले घटेको हो । 

कतार

आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली 30.23 रुपयाँ र बिक्रीदर नेपाली 30.39 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ कतारी रियाल बराबर नेपाली 30.35 रुपयाँ र बिक्रीदर नेपाली 30.52 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा कतारको पैसाको भाउ आज १२ पैसाले घटेको देखिन्छ । 

अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा 30.61 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ ३८ पैसाले घटेको हो । 

युएई 

आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली 30.09 रुपयाँ र बिक्रीदर नेपाली 30.25 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ युएई दिराम बराबर नेपाली 30.09 रुपयाँ र बिक्रीदर नेपाली 30.25 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा युएईको पैसाको भाउ आज समान स्थितिमा छ ।

अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर 30.34 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ २५ पैसाले घटेको देखिन्छ । 

साउदी अरव

आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली 29.47 रुपयाँ र बिक्रीदर नेपाली 29.63 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ युएई दिराम बराबर नेपाली 29.47 रुपयाँ र बिक्रीदर नेपाली 29.63 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा साउदीअरवको पैसाको भाउ आज समान अवस्थामा देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर 29.72 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ २५ पैसाले घटेको देखिन्छ । 

साउथ कोरिया

आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली 9.37 रुपयाँ र बिक्रीदर नेपाली 9.42 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १०० कोरियन वन बराबर नेपाली 9.34 रुपयाँ र बिक्रीदर नेपाली 9.39 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा दक्षिण कोरियाको पैसाको भाउ आज ३ पैसाले बढेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर 9.33 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ ४ पैसाले बढेको देखिन्छ । 

जापान

आज जापानको पैसाको खरिददर १ एन बराबर नेपाली 10.22 रुपयाँ र बिक्रीदर नेपाली 10.27 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १० जापनिज एन बराबर नेपाली 10.23 रुपयाँ र बिक्रीदर नेपाली 10.29 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा जापानको पैसाको भाउ आज १ पैसाले घटेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर 10.19 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ ३ पैसाले बढेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

आजको विनिमय दर पुरा हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!