आज डलरको भाउ सहित मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 29 Aug, 2019

भदौ १२, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५४ पैसा  र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२पैसा तोकेको छ |

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रीदर २७ रुपैयाँ  ३३ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०५ रुपैया ४१ पैसा रहेको छ ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा तोकेको छ बिहिबार कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ  ०२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!