आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 06 Sep, 2019

भदौ २०, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६९ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा तोकेको छ |

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ  ५१ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३०५ रुपैया ६३ पैसा रहेको छ ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकेको छ | शुक्रबार कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ  ४६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ  ४३ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!