यतो छ आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ हेर्नुहोस

Posted on: 07 Sep, 2019

भदौ २१, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४६  पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा तोकेको छ |

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ  ५२  पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३०५ रुपैया १६ पैसा रहेको छ ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकेको छ | शनिबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ  ५८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ  ५५ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!