भदौ २४, काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।
आज युयइ दिराम एकको खरिददर ३१.१५ पैसा र बिक्रीदर ३१.३२ पैसा रहेको छ | त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । आज साउदी रियाल एकको खरिददर ३०.५१ पैसा र बिक्रीदर ३०.६७ पैसा रहेको छ ।भने कोरियनको खरिददर ९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ६५ पैसा रहेको छ |
यसैगरी कुवेती दिनार एकको खरिददर ३७६.५९ पैसा र बिक्रीदर ३७८.५७ पैसा रहेको छ । यस्तै आज बहराइन दिनार एकको खरिददर ३०३.४८ पैसा र बिक्रीदर ३०५.०७ पैसा रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!