आज सुनको मुल्य घट्यो हेर्नुहोस

Posted on: 10 Sep, 2019

भदौ २४, काठमाडौं । आज मंगलबार सुनको मुल्य घटेको छ | सुनको भाउ प्रतितोला हिजोको तुलनामा आज रु ७०० ले घटेको हो |

आज नेपालि बजारमा प्रतितोला छापावाल सुन ७१ हजारमा र तेजाबी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ | मंगलबार प्र्तितोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!