यस्तो छ आज मलेसिया, दुबई, कतार लगायतका विदेशी मुद्राको भाउ हेर्नुहोस

Posted on: 11 Sep, 2019

भदौ २५, काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७  पैसा रहेको छ ।

आज युयइ दिराम एकको खरिददर ३१.१५ पैसा र बिक्रीदर ३१.३२  पैसा रहेको छ | त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । आज साउदी रियाल एकको खरिददर ३०.५१ पैसा र बिक्रीदर ३०.६७ पैसा रहेको छ । भने कोरियनको  खरिददर ९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ६५ पैसा रहेको छ |

यसैगरी कुवेती दिनार  एकको खरिददर ३७६.४७ पैसा र बिक्रीदर ३७८.४४ पैसा रहेको छ । यस्तै आज बहराइन दिनार एकको खरिददर ३०३.४८ पैसा र बिक्रीदर ३०५.०७ पैसा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!