आज सुनको मुल्य कति छ ? हेर्नुहोस

Posted on: 11 Sep, 2019

भदौ २५, काठमाडौं । आज बुधबार सुनको मुल्य स्थिर रहेको छ | मंगलबार नेपालि बजारमा प्रतितोला छापावाल सुन ७१ हजारमा र तेजाबी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भइरहेको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ | मंगलबार प्र्तितोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार १० रुपैयाले बढेर प्रतितोला ८८० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!