आज मलेसिया, दुबई, कतार, लगाएत बिदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on: 13 Sep, 2019

भदौ २७, काठमाडौं ।  आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११४ रुपैयाँ १२ पैसा रहेको छ ।

यस्तै आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ  ०७ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २५ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९पैसा रहेको छ | आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै आज कुवेती दिनार एकको खरिददर ३७३ रुपैया २२ पैसा रहेको छ | र  बिक्रीदर ३७५.२० पैसा रहेको छ ।  

आज बहराइन दिनार एकको खरिददर ३०१.०६ र बिक्रीदर ३०२.६५ हेको छ  । त्यस्तै आज कोरियन वनको खरिददर ९ रुपैया ६० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैया ६५ पैसा रहेको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!