आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौँ | आइतबार सुनको मूल्य घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए । 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!