भदौ ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज सोमबार लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ १७ पैसा रहेको छ भने बिक्रि दर ११३ रुपयाँ ७७ पैसा नेपाली रुपयाँ रहेको छ ।
त्यस्तै आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ १८ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ३२ पैसा रहेको छ । आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३१ रुपयाँ ८ पैसा ३१ रुपयाँ २४ पैसा रहेको छ ।
त्यस्तै आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३० रुपयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ९८ पैसा रहेको छ | आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली ३० रुपयाँ १७ पैसा तोकिएको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ३३ पैसा तोकिएको छ | भने आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली रुपयाँ ३७२ रुपयाँ ७१ पैसा र बिक्रीदर नेपाली ३७४ रुपयाँ ६८ पैसा रहेको छ ।
आज कोरियन वानको खरिददर १०० वन बराबर नेपाली ९ रुपयाँ ५९ पैसा र बिक्रीदर नेपाली ९ रुपयाँ ६४ पैसा रहेको छ । जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १० रुपयाँ ४७ पैसा र बिक्रीदर नेपाली १० रुपयाँ ५३ पैसा रहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!