आज मलेसिया, कतार, दुबई लगाएतका बिदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 17 Sep, 2019

भदौ ३१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपयाँ २६ पैसा रहेको छ भने बिक्रि दर ११४ रुपयाँ ८६ पैसा नेपाली रुपयाँ रहेको छ ।त्यस्तै आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ ४४ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ५८ पैसा रहेको छ । आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३१ रुपयाँ ३७ पैसा ३१ रुपयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३१ रुपयाँ ११ पैसा रहेको छ भने बिक्रीदर नेपाली ३१ रुपयाँ २७ पैसा रहेको छ | आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली ३० रुपयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ६२ पैसा तोकिएको छ | भने आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली रुपयाँ ३७५ रुपयाँ ८४ पैसा र बिक्रीदर नेपाली ३७७ रुपयाँ ८४ पैसा रहेको छ ।

आज कोरियन वानको खरिददर १०० वन बराबर नेपाली  ९ रुपयाँ ६६ पैसा र बिक्रीदर नेपाली ९ रुपयाँ ७१ पैसा रहेको छ । जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १० रुपयाँ ६१ पैसा र बिक्रीदर नेपाली १० रुपयाँ ६६ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!