यस्तो छ आज मलेसिया, दुबई, कतार लगाएत विदेशी मुद्राको भाउ हेर्नुहोस

Posted on: 24 Sep, 2019

असोज ७, काठमाण्डौ | आज नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा बिक्रीदर २७ रुपैयाँ २३ पैसा पुगेको छ ।

आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै कुवेती दिनार आज १ को खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७० पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!