आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 24 Sep, 2019

असोज ७, काठमाडौँ | आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ | हिजोको तुलनामा आज रु १०० ले बढेर  प्रतितोला  ७१ हजार ४०० कायम भएको  नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ |

आज छापावाल सुनको मूल्य ७१ हजार ४०० सय कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | त्यस्तै आज मंगलबार चादीको मूल्य पनि बढेको छ |

हिजोको तुलनामा अआज चादीको मूल्य रु १० ले बढेर ८ सय ८५ कायम भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!