आज मलेसिया, दुबई, कतार लगाएत विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 25 Sep, 2019

असोज ८, काठमाण्डौ | आज नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ । आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १० पैसा बिक्रीदर २७ रुपैयाँ २४ पैसा पुगेको छ ।

आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ १६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा पुगेको छ । यस्तै कुवेती दिनार आज १ को खरिददर ३७२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९१ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!