आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 25 Sep, 2019

असोज  ८, काठमाडौँ | आज बुधबार पनि नेपालि बजारमा सुनको मूल्य बढेको छ | हिजोको तुलनामा आज रु ६०० ले बढेर प्रतितोला रु ७२ हजार कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ |आज छापावाल सुनको मूल्य ७२ हजार रहेको छ भने तेजाबी सुनको मूल्य ७१ हक्जार ७ सय कायम रहेको छ | 

त्यस्तै आज चादीको मूल्य पनि बढेको छ | हिजोको तुलनामा आज रु  ५ ले बढेर ८ सय ९० मा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!