असोज ९, काठमाडौँ | आज बिहिबार सुनको भाउ घटेको छ | हिजोको तुलनामा आज रु १००० ले घटेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७१ हजार कायम भएको छ भने तेजावी सुनको मूल्य ७० हजार ७०० कायम रहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ |
त्यस्तै आज चादीको मूल्य पनिघटेको छ | हिजोको तुलनामा आज रु २५ ले घटेर ८ सय ६५ मा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!