यस्तो छ आज मलेसिया, दुबई, कतार लगाएत विदेशी मुद्राको भाउ हेर्नुहोस

Posted on: 27 Sep, 2019

असोज १०,  काठमाण्डौ | आज नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१  रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा छ । आज मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९६ पैसा बिक्रीदर २७ रुपैयाँ १० पैसा पुगेको छ ।

आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा पुगेको छ । यस्तै कुवेती दिनार आज १ को खरिददर ३७१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ८२ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!