आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 27 Sep, 2019

असोज  १०, काठमाडौँ | आज शुक्रबार पनि सुनको भाउ घटेको छ | हिजोको तुलनमा आज रु २०० ले घटेर छापावाल सुनको मुल्य प्रतितोला रु ७० हजार ८ सय कायम भएको छ | त्यस्तै आज तेजाबी सुनको मुल्य ७० हजार ५ सय कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ |

त्यस्तै आज चादीको मूल्य पनिघटेको छ | हिजोको तुलनामा आज रु  ५ ले घटेर ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!