आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 04 Nov, 2019

कार्तिक १८,काठमाडौँ । आज सुनको मुल्य हिजोको तुलानामा रु २०० ले घटेको छ | छापावाल सुनको मूल्य ७१ हजारमा कारोबार भइरहेको छ | यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ |

आज चाँदीको मुल्य प्रतितोला रु ८७० मा कारोबार भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!