आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 05 Nov, 2019

कार्तिक १९,काठमाडौँ | आज मंगलबार सुनको मुल्य घटेको छ | तोलामा रु २०० घटेर छापावाल सुनको मूल्य प्रतितोला रु ७० हजार ८ सयमा कारोबार भइरहेको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य रु ७० हजार ५०० कायम भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ | हिजोको तुलनामा रु ५ ले घटेर प्रतितोला रु ८ सय ६५ कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!