आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 06 Nov, 2019

कात्तिक २०, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३०० रुपैयाँ ८३ पैसा रहेको छ ।आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६६ पैसा तोकेको छ । 

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६८ पैसा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!