आज पनि सुनको मूल्य घट्यो, कति पुग्यो ? हेर्नुहोस

Posted on: 06 Nov, 2019

कार्तिक २०, काठमाडौँ | आज बुधबार सुनको मुल्य घटेको छ | हिजोको तुलनामा आज रु ६०० ले घटेर प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला रु ७० हजार २ सयमा कारोबार भइरहेको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य रु ६९ हजार ९ सय कायम भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ | हिजोको तुलनामा रु  २० ले घटेर प्रतितोला रु ८ सय ४५ कायम भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!