आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 12 Nov, 2019

कार्तिक २६, काठमाडौँ | आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ | साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य बढेको थियो भने आज सोहि मूल्य स्थिर रहेको छ |आज छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ | त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ | मंगलबार प्रतितोला चाँदीको मुल्य ८ सय ४५ कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!