आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 13 Nov, 2019

कार्तिक २७, काठमाडौँ | आज बुधबार सुनचाँदीको मूल्य बढेको छ | हिजो मंगलबार भने मूल्य स्थिर रहेको थियो | हिजोको तुलनामा आज रु २०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार ४०० कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार १ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ | त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ | बुधबार प्रतितोला चाँदीको मुल्य ८ सय ५० कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!