आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 14 Nov, 2019

कात्तिक २८,काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ७७ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ७० पैसा बिक्रीदर २७ रुपैयाँ ६८४ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६८ पैसा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!