आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on: 15 Nov, 2019

कात्तिक २९,काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८६पैसा र बिक्रीदर ११५ रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३०६ रुपैयाँ २६ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा बिक्रीदर २७ रुपैयाँ ७७पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८० रुपैयाँ १२ पैसा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!