आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 18 Nov, 2019

मंसिर २, काठमाडौँ | आज सोमबार सुनको मूल्य घटेको छ | आइतबारको तुलनामा आज रु २०० ले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार ६०० पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ |

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ३ सयमा कारोबार भइरहेको छ | त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ | आइतबारको तुलनामा रु ५ ले घटेर प्रतितोला चादीको मूल्य रु ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!