आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 24 Nov, 2019

मंसिर ८, काठमाडौँ | आज आइतबार छापावाल सुनको मूल्य रु ७१ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ३ सयमा कारोबार भइरहेको छ | 

त्यस्तै आज चाँदीको मुल्य प्रतितोला चादीको रु ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!