यस्तो छ आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ हेर्नुहोस

Posted on: 25 Nov, 2019

मंसिर ९, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १६ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा बिक्रीदर २७ रुपैयाँ ५७ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८१ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!