यस्तो छ आज सुनचाँदीको मूल्य हेर्नुहोस

Posted on: 25 Nov, 2019

मंसिर ९, काठमाडौँ | आज सुनको मुल्य स्थिर रहेको छ | सोमबार छापावाल सुनको मूल्य रु ७१ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ३ सयमा कारोबार भइरहेको छ | 

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ | प्रतितोला चादीको रु ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!