उद्योगीका समस्या गम्भीरतापूर्वक लिने र अध्ययन गर्ने बेला हो: उद्योगमन्त्री भट्ट

Posted on: 25 Nov, 2019

मंसिर ९, काठमाडौं | सोमबार आयोजित पाँचौं उद्योग दिवसको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् |

उनले भने हामीलाई युद्ध हार्ने छुट नभएको बताएका छन् | उद्योगीका समस्या गम्भीरता पुर्वक लिने र अध्ययन गर्ने बेला भएको बताएका छन् | उद्योगीले आफ्नो समस्या लिएर मन्त्रालय धाउनु नपर्ने, र समस्या बुझ्न आफैं जाने बताए |

गलत काम नगर्न र आफुलाई पनि गलत काममा आकर्षित नगर्न उद्योगीलाई उनले आग्रह गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!