आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 28 Nov, 2019

मंसिर १२, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४७ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ  र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ २९ पैसा बिक्रीदर २७ रुपैयाँ ४४ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४८ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!