आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 02 Dec, 2019

मंसिर १६, काठमाडौँ | आज सोमबार सुनको भाउ घटेको छ | आइतबारको तुलनामा आज रु २ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार् ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार १ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि घटेको छ | आइतबारको तुलनामा आज रु ५ ले घटेर प्रतितोला चादीको मुल्य ८ सय ५० रुपैयाँ कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!