आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 03 Dec, 2019

मंसिर १७, काठमाडौँ | आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ | प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार् ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार १ सयमा कारोबार भइरहेको छ |

आज चाँदीको मुल्य पनि स्थिर नै रहेको छ | प्रतितोला चादीको मुल्य ८ सय ५० रुपैयाँ कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!