माघ १ देखि प्रभु बैंकको भिसा कार्ड नचल्ने

Posted on: 03 Dec, 2019

मंसिर १७, काठमाडौँ | माघ १ देखि प्रभु बैंकको भिसा कार्ड नचल्ने भएको छ | जसको लागि  प्रभु बैंकको भिसा कार्ड प्रयोगकर्ताले कार्ड परिवर्तन गरेर एससिटि यूपीआई कार्ड लिनु पर्ने छ | हाल भिसा कार्य प्रयोगकर्ताहरुले एससिटि कार्ड लिनको लागि बैंकमा गएर फर्म भर्नुपर्ने बैंकले जनाएको छ |

बैंकका अनुसार उक्त  भिसा कार्ड रद्द गरेर एससिटि यूपीआई कार्ड लिनको लागि कुनै पनि शुल्क लाग्ने छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!